होनहार
Romanized: honahaara, honahaar, honahar, honahara
भविष्यमा असल बन्ने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हिन्दी]
१.
भविष्यमा असल बन्ने खालको।
२.
परन्तुमा योग्य बन्ने लक्षण भएको।
३.
जेहनदार; प्रतिभाशाली।
४.
ज्यादै सिपालु; निपुण।