वचनहारा

Romanized: vachanahaaraa, vachanahaara, vachanaharaa, wachanahaaraa

बोलीको ठेगान नभएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बोलीको ठेगान नभएको व्यक्ति।
२.
कबुलमा चुकेको; बोलीको मोल नराख्ने।

सम्बन्धित शब्दहरू