जन्महारा
Romanized: janmahaaraa, janmahaara, janmaharaa, janmahaar
सुख, सुविधा, सम्पन्नता आदि जन्मैदेखि नपाएको; दरिद्र कुलमा जन्मेको; सधैंको दुःखी; जन्म-कङ्गाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सुख, सुविधा, सम्पन्नता आदि जन्मैदेखि नपाएको; दरिद्र कुलमा जन्मेको; सधैंको दुःखी; जन्म-कङ्गाल।
२.
जन्मँदैदेखिको अभागी।