मतिहारा

Romanized: matihaaraa, matihaara, matiharaa, matihaar

मूर्ख व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मूर्ख व्यक्ति।
२.
मति हराएको; बुद्धि बिग्रेको।

सम्बन्धित शब्दहरू