होम
Romanized: hom, homa
अग्निकुण्डमा विधिपूर्वक मन्त्र पढेर घिउ, चरु आदि हाल्ने काम; हवन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अग्निकुण्डमा विधिपूर्वक मन्त्र पढेर घिउ, चरु आदि हाल्ने काम; हवन।
२.
अग्निमा आहुति दिएर गरिने यज्ञ।