होम स्टे
Romanized: homa shte, homa ste, homaste, homashte
पर्यटक वा आगन्तुक पाहुनाहरूलाई स्थानीय जातीय संस्कारबमोजिम घरायसी अनुभूति दिने गरी पुरानै घरहरूलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
पर्यटक वा आगन्तुक पाहुनाहरूलाई स्थानीय जातीय संस्कारबमोजिम घरायसी अनुभूति दिने गरी पुरानै घरहरूलाई पुनर्व्यवस्था या नवनिर्माण गरी तयार पारिएको बास व्यवस्था।