होमिनु

Romanized: hominu

कसैलाई जोखिमको काममा अल्झाइनु; झोसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया [होम्+इ+नु]

१.
कसैलाई जोखिमको काममा अल्झाइनु; झोसिनु।
२.
होम गरिनु; हवन गरिनु।

सम्बन्धित शब्दहरू