ह्रस्व
Romanized: hrasv, hraswa, hrasw, hrashva
एक मात्राको वा एक मात्राकालमा उच्चरित हुने; लघु (अ इ उ स्वर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एक मात्राको वा एक मात्राकालमा उच्चरित हुने; लघु (अ इ उ स्वर)।
२.
छोटो कदको; पुड्को; गान्टे।
३.
लामो नभएको; अपेक्षाकृत छोटो।