एकस्व
Romanized: ekasv, ekaswa, ekasw, ekashva
कसैले निर्माण, रचना वा उत्पादन गरेको वस्तु वा रचना आदिबाट हुने आयमाथि निजैको एकाधिकार हुने गरी दिइएको सरकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कसैले निर्माण, रचना वा उत्पादन गरेको वस्तु वा रचना आदिबाट हुने आयमाथि निजैको एकाधिकार हुने गरी दिइएको सरकारी मुद्राङ्ङ्कित प्रलेख।
२.
कसैले निर्माण गरेको, रचना गरेको वा उत्पादन गरेको वस्तुबाट त्यसो गर्ने व्यक्तिलाई एकाधिकारको रूपमा प्राप्त हुने आय।