ह्रासकट्टी

Romanized: hraasakatti, hraasakattee, hraashakatti, hrasakattee

उत्पादनमा हुने क्षतिको अंशलाई ख्याल गरी पहिले नै मूल्य घटाउने काम; घट्तीभाग; सुक्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [ह्रास+कट्टी]

1
उत्पादनमा हुने क्षतिको अंशलाई ख्याल गरी पहिले नै मूल्य घटाउने काम; घट्तीभाग; सुक्ती।

सम्बन्धित शब्दहरू