ह्वासह्वासिनु

Romanized: hvaasahvaasinu, hvaasahvasinu, hvasahvaasinu, hvaasahwaasinu

ह्वासह्वास गन्ध आउनु; दुर्गन्ध छुट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
ह्वासह्वास गन्ध आउनु; दुर्गन्ध छुट्नु।

सम्बन्धित शब्दहरू