ह्वासह्वास

Romanized: hvaasahvaasa, hvaasahvaas, hvaasahvasa, hvasahvaasa

उक्सने, फुल्ने वा चाँडै बढ्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) ह्वास]

१.
उक्सने, फुल्ने वा चाँडै बढ्ने गरी।
२.
नराम्रो गन्ध आउने गरी; हरक चल्ने किसिमले।
३.
भासिने वा फस्कने किसिमले।
४.
विचार नगरी काम गर्ने, बोल्ने वा घरमा पस्ने गरी।

सम्बन्धित शब्दहरू