ह्वेनसाङ
Romanized: hvenasaanga, hvenasaang, hvenasanga, hwenasaanga
सन् ६२७ तिर बौद्ध दर्शनको अध्ययन गर्ने उद्देश्यले भारतका कस्मिर, नालन्दा, तक्षशिला, नेपालका लुम्बिनी आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [चिनियाँ]
1
सन् ६२७ तिर बौद्ध दर्शनको अध्ययन गर्ने उद्देश्यले भारतका कस्मिर, नालन्दा, तक्षशिला, नेपालका लुम्बिनी आदि स्थलको भ्रमण गरेका र संस्कृत भाषाको गहन अध्ययन गरी नेपालबाट कैयौँ बौद्ध मूर्ति तथा बौद्ध ग्रन्थ चिन लगी चिनियाँ भाषामा अनुवाद समेत गरेका एक प्रसिद्ध चिनियाँ बौद्ध विद्वान्; सुयन्चाङ।