अइँचनु
Romanized: aimchanu, ainchanu, aincanu, aimcanu
अरूको सामान वा सम्पत्ति हडप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अरूको सामान वा सम्पत्ति हडप्नु।
२.
खैँचनु
३.
बटार्नु।