अउघट झान

Romanized: aughata jhaana, aughata jhaan, aughata jhan, aughata jhana

कुनै कुराले चित्त दु:खेपछि लिइने हठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
कुनै कुराले चित्त दु:खेपछि लिइने हठ।
२.
देवीदेवता वा पिचास आदिका कारणले धामीझाँक्रीमा देउदेउता आए पनि बोल्दै नबोली बसेको अवस्था।
३.
मानिस मर्नै लाग्दाको बखत; कसैलाई सम्झँदा वा कुनै कुराको इच्छा पूरा नहुँदा प्राण जान गाह्रो हुनु।

सम्बन्धित शब्दहरू