दचक झान
Romanized: dachaka jhaana, dachaka jhaan, dachaka jhana, dachaka jhan
अचानक अप्रिय घटना सुनेर मन झसङ्ग हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अचानक अप्रिय घटना सुनेर मन झसङ्ग हुनु।
२.
मुटुको धड्कन बढ्नु।