दचक

Romanized: dachaka, dachak, dacak, dacaka

हिँडाइको चापबाट उत्पन्न हुने थर्काइ; एक प्रकारको कम्प; दच्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दत्त+कृ]

१.
हिँडाइको चापबाट उत्पन्न हुने थर्काइ; एक प्रकारको कम्प; दच्को।
२.
चोर, डाँका आदिको उपस्थितिसूचक शब्द; भयसूचक शब्द।
३.
ठक्कर; धक्का।

सम्बन्धित शब्दहरू