चक
Romanized: chaka, chak, cak, caka
सेतो वा फुस्रो, धुलो माटोबाट बन्ने र ब्ल्याकबोर्ड वा कालोपाटीमा लेख्न प्रयोग गरिने दुई इन्चजति लामो डोलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
सेतो वा फुस्रो, धुलो माटोबाट बन्ने र ब्ल्याकबोर्ड वा कालोपाटीमा लेख्न प्रयोग गरिने दुई इन्चजति लामो डोलो साधन; खरीमट्टी।