चकाचक

Romanized: chakaachaka, chakaachak, chakachaka, chakachak

चहकिलो; उज्यालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चहकिलो; उज्यालो।
२.
(क्रियाविशेषण) भरपुर; मनग्य; पुग्दो गरी।

सम्बन्धित शब्दहरू