चकार

Romanized: chakaara, chakaar, chakara, chakar

चकार (chakaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

चकार(१)

(नाम [संस्कृत])
1.
देवनागरी वर्णमालाको छैटौं व्यञ्जनवर्ण; चवर्गको पहिलो अक्षर; 'च' अक्षर।

चकार(२)

(नाम)
१..
अश्लील गालीका रूपमा प्रयोग हुने शब्द।
२..
कसैले चोरेर ल्याएको चिज चोरको हातबाट नै चोर्ने चोर; चोरमाथिको चोर।

सम्बन्धित शब्दहरू