चकार्नु
Romanized: chakaarnu, chakarnu, cakaarnu, cakarnu
'च' अक्षरबाट उच्चारण हुने मैथुनबोधक शब्द बोल्नु; चकारीका शब्दले गाली गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [चकार]
1
'च' अक्षरबाट उच्चारण हुने मैथुनबोधक शब्द बोल्नु; चकारीका शब्दले गाली गर्नु।