खकार्नु

Romanized: khakaarnu, khakarnu

स.क्रि. [खकार+नु] खोकेर घाँटीबाट सास बाहिर निकाली कफ झिक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
स.क्रि. [खकार+नु] खोकेर घाँटीबाट सास बाहिर निकाली कफ झिक्नु।

सम्बन्धित शब्दहरू