चकारी
Romanized: chakaari, chakari, chakaaree, chakaree
चकारको काम; चोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चकारको काम; चोरी।
२.
मैथुन; सम्भोग।