आमाचकारी
Romanized: aamaachakaari, aamaachakari, aamachakaari, amaachakaari
जथाभावीसित लाजभाँडका शब्द प्रयोग गर्दै गरिने गाली; मनपरी बोलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आमा + चकारी]
1
जथाभावीसित लाजभाँडका शब्द प्रयोग गर्दै गरिने गाली; मनपरी बोलाइ।