चकचक

Romanized: chakachaka, chakachak, cakachaka, chakacaka

कुनै काम-कुरामा पनि एकाग्र वा केन्द्रित नभई चाहिँदो वा नचाहिँदो गरिहाल्ने र तत्कालै त्यसलाई चटक्कै बिर्सी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी चख]

1
कुनै काम-कुरामा पनि एकाग्र वा केन्द्रित नभई चाहिँदो वा नचाहिँदो गरिहाल्ने र तत्कालै त्यसलाई चटक्कै बिर्सी, छोडी फेरि अर्को हुँदोनहुँदो कामकुरा गर्ने तथा सानोठुलो ओऱ्याइँबिऱ्याइँसमेत गर्ने बालसुलभ छाँटा; चञ्चलता; चपलता; छुकछुक; चुलबुल; छुलबुल (उदा. - यो केटो त कति चकचक गरिरहन्छ है! एक छिन धैर्य गरेर बस्नु भनेको छँदै छैन!)।

सम्बन्धित शब्दहरू