चकचकाउनु
Romanized: chakachakaaunu, chakachakaunu, cakachakaaunu, chakacakaaunu
चकचक गर्ने हुनु; चकचके हुनु; चञ्चल स्वभावको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
चकचक गर्ने हुनु; चकचके हुनु; चञ्चल स्वभावको हुनु।