चकचकी
Romanized: chakachaki, chakachakee, cakachaki, chakacaki
चकचक गर्ने काम; चकचक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चकचक गर्ने काम; चकचक ।
२.
शक्ति वा प्रभुत्वको बोलबाला; रोबरवाफ र धाकको अभिवृद्धि; अस्वाभाविक र अवाञ्छित चर्को उन्नति; चहकमहक।