अकडिनु

Romanized: akadinu

आफ्ना कामकुरामा डटेर अडान लिनु; ढिपी गर्ने हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
आफ्ना कामकुरामा डटेर अडान लिनु; ढिपी गर्ने हुनु।
२.
अड्भागे भएर बस्नु; ठर्रनु।
३.
कठ्याङ्ग्रिनु; कक्रिनु।

सम्बन्धित शब्दहरू