जकडिनु
Romanized: jakadinu
फुत्कन नसकिने गरी बाँधिनु; जकडाइमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
फुत्कन नसकिने गरी बाँधिनु; जकडाइमा पर्नु।