लकडिनु
Romanized: lakadinu
चिसोले कठ्याङ्ग्रिएर जिउ अररो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
चिसोले कठ्याङ्ग्रिएर जिउ अररो हुनु।
२.
मिर्गी रोग लागेर मूर्च्छा पर्नु।
३.
शरीर बाउँडिएर बेहोस हुनु; मूर्च्छा पर्नु।