अकरकरा

Romanized: akarakaraa, akarakar, akarakara

पिरो र परपर्‍याउने स्वाद हुने, गर्मी बढाउने, दाँत दुखेको, वात, पिनास जस्ता रोगमा ओखतीका निम्ति प्रयोग गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत आकरकरभ]

1
पिरो र परपर्‍याउने स्वाद हुने, गर्मी बढाउने, दाँत दुखेको, वात, पिनास जस्ता रोगमा ओखतीका निम्ति प्रयोग गरिने वनस्पति विशेष।

सम्बन्धित शब्दहरू