अक्षीण
Romanized: akshina, akshin, aksin, aksheena
क्षीण नभएको; नखिइएको; पुष्ट; मोटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
क्षीण नभएको; नखिइएको; पुष्ट; मोटो।