अघाउनु
Romanized: aghaaunu, aghaunu
खाएर वा पिएर तृप्त हुनु, टम्म हुनु; अगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत आघ्राण]
१.
खाएर वा पिएर तृप्त हुनु, टम्म हुनु; अगाउनु।
२.
कुनै कुराबाट अमन हुनु, वाक्क हुनु; कुनै कुराबाट विरक्त हुनु।