अङभर
Romanized: angabhara, angabhar, anabhar, anabhara
अभिभारा लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अभिभारा लिने काम।
२.
ऐभारा लिने काम।
३.
बेहोर्ने काम।
४.
सकार्ने काम।
५.
स्वीकार गर्ने काम।