अङ्भर
Romanized: angbhara, angbhar, anbhar, anbhara
अङ्भर (angbhara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अङ्भर(१)
(नाम [अङ्ग+भर])
1.
१ जिम्मेवारी; अभिभारा; शिरोपर; जिम्मा। २ प्रतिज्ञा; कबुल
अङ्भर(२)
(नाम)
1.
काँध लिने काम; बोक्ने काम; वहन गर्ने काम; शरीरमा धारण गर्ने काम।