अङ्खट

Romanized: angkhata, angkhat, ankhat, ankhata

अभिभाराको वहन; कबोल; प्रतिज्ञा (उदा.- नसक्ने कामको अङ्खट बोक्नु हुँदैन।) उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अकट]

१.
अभिभाराको वहन; कबोल; प्रतिज्ञा (उदा.- नसक्ने कामको अङ्खट बोक्नु हुँदैन।)
२.
असजिलो अवस्था; खूँगे।

उदाहरण वाक्य

  • नसक्ने कामको अङ्खट बोक्नु हुँदैन।

सम्बन्धित शब्दहरू