अजपा

Romanized: ajapaa, ajap, ajapa

प्रत्येक सास तान्दा र फ्याँक्ता थाहै नपाई जपिने गायत्री मन्त्र; मनमनै ध्यान मात्र गरिने मन्त्र; प्रत्येक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
प्रत्येक सास तान्दा र फ्याँक्ता थाहै नपाई जपिने गायत्री मन्त्र; मनमनै ध्यान मात्र गरिने मन्त्र; प्रत्येक प्रश्वास र निःश्वासमा स्वतः गरिने जप।
२.
योगशास्त्रमा वर्णन भएअनुसार श्वास बाहिर जाँदा 'हं' र भित्र आउँदा 'स' ध्वनिको उच्चारण भई 'हंस' अक्षरको चौबिस घण्टामा २१,६०० पटक स्वतः भइरहने जप।

सम्बन्धित शब्दहरू