अजयपाल

Romanized: ajayapaala, ajayapaal, ajayapal, ajayapala

सङ्गीतमा भैरव रागको छोरो; शुद्ध स्वर लाग्ने एक राग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सङ्गीतमा भैरव रागको छोरो; शुद्ध स्वर लाग्ने एक राग।
२.
काभ्राका जस्तै पात हुने, हरियो फूल फुल्ने, खैरो रङको फल फल्ने एक वृक्ष वा त्यसकै फल; जमालगोटा।

सम्बन्धित शब्दहरू