अजीगर्त

Romanized: ajigart, ajeegarta, ajeegart, ajiigart

राजा हरिश्चन्द्रले नरबलि दिन किनेका शुनःसेप नामक बालकका पिता; एक वैदिक ऋषि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजा हरिश्चन्द्रले नरबलि दिन किनेका शुनःसेप नामक बालकका पिता; एक वैदिक ऋषि।

सम्बन्धित शब्दहरू