अज्युलो
Romanized: ajyulo
घर वा अन्यत्र कुनै ठाउँको कुनो; अँधेरो ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घर वा अन्यत्र कुनै ठाउँको कुनो; अँधेरो ठाउँ।
२.
काम गर्न नसक्ने; शरीर स्वस्थ नभएको; कमजोर।