अटाई नअटाई
Romanized: ataai naataai, ataai naatai, atai naataai, ataaee naataai
ठाउँ नपुगे पनि कोचाकोच पारी; अटेसमटेस परेर, ठसाठस भरिएर; उरमुट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अटाई+ नअटाई]
1
ठाउँ नपुगे पनि कोचाकोच पारी; अटेसमटेस परेर, ठसाठस भरिएर; उरमुट्ट।