खाई न पाई

Romanized: khaai na paai, khaai na pai, khai na paai, khaaee na paai

बिनासित्तिमा; बेकारमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बिनासित्तिमा; बेकारमा।
२.
न खाएको न पाएको अवस्था, न खानु न पाउनुको ख्याति।
३.
निर्दोष।

सम्बन्धित शब्दहरू