अत्तो न पत्तो
Romanized: atto na patto, attonapatto
कुनै कुराको छेउटुप्पो नजानिने वा भेउ नपाइने चाल; कुनै कामकुराका बारेमा केही पनि थाहा नहुने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कुराको छेउटुप्पो नजानिने वा भेउ नपाइने चाल; कुनै कामकुराका बारेमा केही पनि थाहा नहुने स्थिति।