गति न पति
Romanized: gati na pati, gatinapati
आफ्नो राम्रो अवस्था पनि नभएको र कोही रक्षक पनि नभएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफ्नो राम्रो अवस्था पनि नभएको र कोही रक्षक पनि नभएको स्थिति।