भ्याई नभ्याई

Romanized: bhyaai nabhyaai, bhyaai nabhyai, bhyai nabhyaai, bhyaaee nabhyaai

भ्याउन कठिन पर्ने गरी; भ्याएर नसक्ने गरी; धौ धौ पर्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
भ्याउन कठिन पर्ने गरी; भ्याएर नसक्ने गरी; धौ धौ पर्ने गरी।

सम्बन्धित शब्दहरू