भ्याइ नभ्याइ

Romanized: bhyaai nabhyaai, bhyaai nabhyai, bhyai nabhyaai, bhyai nabhyai

कामको चापाचाप वा चटारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कामको चापाचाप वा चटारो।
२.
भ्याउन नसकिने स्थिति।

सम्बन्धित शब्दहरू