भ्याउँभ्याउँ

Romanized: bhyaaumbhyaaum, bhyaaumbhyaum, bhyaumbhyaaum, bhyaaumbhyaaun

झर्कोलाग्दो; खल्याडबल्याङ; क्याउँक्याउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
झर्कोलाग्दो; खल्याडबल्याङ; क्याउँक्याउँ।
२.
(क्रियाविशेषण) झर्को लाग्ने गरी; खलबल।

सम्बन्धित शब्दहरू