को खाई को खाई

Romanized: ko khaai ko khaai, ko khaai ko khai, ko khai ko khaai, ko khaaee ko khaai

बच्चालाई खाना खुवाउँदा गाँस हातमा लिएर दायाँबायाँ हल्लाउँदै भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बाबो.]

1
बच्चालाई खाना खुवाउँदा गाँस हातमा लिएर दायाँबायाँ हल्लाउँदै भनिने शब्द।

सम्बन्धित शब्दहरू