अडभङ्ग्याहा
Romanized: adabhanggyaahaa, adabhanggyaaha, adabhanggyahaa, adabhanggyaah
अर्कासित अमिल्दो; अप्ठ्यारो स्वभाव भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
अर्कासित अमिल्दो; अप्ठ्यारो स्वभाव भएको।