अडभङ्गे
Romanized: adabhangge, adabhange
अप्ठ्यारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत अड्ड+सं. भङ्ग]
१.
अप्ठ्यारो।
२.
कुरा नमिल्ने, अमिल्दो; मिलनसार नभएको; अडबागे।